ताजा समाचार

रुखमा भोट हाल्नुस्, विकास हुन्छ, ढुक्क हुनुहोस् : डा.आरजु

रुखमा भोट हाल्नुस्, विकास हुन्छ, ढुक्क हुनुहोस् : डा.आरजु

धनगढी । कांग्रेस नेतृ तथा प्रतिनिधि सभामा कैलाली क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका उम्मेद्वार डा.आरजु राणा देउवाले मंसिर २१ गतेको निर्वाचनमा निर्भयतापूर्वक नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न मतदातालाई आग्रह गरेकी छिन् । आइतबार धनगढी उपमहानगरपालिकाका दर्जन बढि चुनावी सभामा बोल्दै...