ताजा समाचार

गुल्मेली संस्कार : जीत लगत्तै प्रदीपलाई चन्द्रले टीका लगाएर दिए बधाई

गुल्मेली संस्कार : जीत लगत्तै प्रदीपलाई चन्द्रले टीका लगाएर दिए बधाई

काठमाडौं । प्रतिनिधि सभा सदस्य तर्फ उम्मेदवार उठाउने बेलैमा गुल्मी क्षेत्र नं १ मा नेपाली काँग्रेस र नेकपा एमालेले गल्ती गरेका थिए । पार्टीले जित्ने हार्ने कुरा भन्दा पनि गुल्मीका जनताले नहार्ने उम्मेदवार उठाउनु पर्नेमा यी दुई पार्टीले दुबै उम्मेदवार यस्तो उठाईदियो कि...