अभिनेत्री निशा अधिकारी आमा बन्न लागेको कुरा सार्वजनिक
नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री,मोडल,भिजे,आरजे निशा अधिकारी आमा बन्ने भएकी छिन्। यसै बर्ष क्रिकेटर शरद भेषवाकर र निशा विवाह बन्धनमा बाधिएका हुन्। आफ्नो फेसबुक पेजमा स्टट्यास लेख्दै निशाले आफू गर्भवती भएको कुरा सार्वजानिक गरेकी छिन्। नयाँ बर्ष २०१८ को अवसरमा आफ्ना प्रसंशक,आफन्त र साथीभाईसँग...
