ताजा समाचार

सत्तारोहणको किन हतारो !

सत्तारोहणको किन हतारो !

  काठमाडौ १९ पुस ।  स्थानीय तह दोस्रो चरणको १४ असारमा चुनाव सकिएकै दोस्रो दिन निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटर आग्रह गरे– प्रदेश, राष्ट्रिय सभा र प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा गरियोस् । आयोगको प्रस्ताव थियो– असोज ३० गते प्रदेश, कात्तिक १५ गते...