ताजा समाचार

अंग्रेजी नयाँ वर्ष आजदेखि सुरु

अंग्रेजी नयाँ वर्ष आजदेखि सुरु

काठमाडौं, १७ पुस । अंग्रेजी नयाँ वर्ष २०१८ आजबाट सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको शुरुवात भएको हो । अंग्रेजी नयाँ वर्ष पछिल्लो समय युरोप र अमेरिकासँगै विश्वका अधिकांश देशहरुमा मनाउन थालिएको छ । सन्मा सौरमासको गणना हुने तर...