प्रदेश सभाको समानुपातिकमा कांग्रेसका ७२ मध्ये ३७ महिला सांसद

प्रदेश सभाको समानुपातिकमा कांग्रेसका ७२ मध्ये ३७ महिला सांसद

नेपाली कांग्रेसले प्रदेशसभाका समानुपातिक सांसदमा ३७ महिला परेका छन्। सात प्रदेशमा गरेर उसले समानुपातिक तर्फ ७२ सिट जितेको थियो।

प्रदेशनम्बर १मा १३ सिट जितेको थियो। जसमा ६ जना महिला परेका छन्। त्यस्तै प्रदेश नम्बर २ मा कांग्रेसले समानुपातिक तर्फ ११ सिट जितेकोमा ७ महिला सांसद छानिएका छन्। त्यस्तै प्रदेश ३ मा १४ मध्ये ६ र प्रदेश ४ मा ९ मध्ये ५ जना महिला परेका छन्।

प्रदेश ५ मा कांग्रेसले १२ सिट जितेकोमा ७ महिला परेका छन्।  प्रदेश ६ मा पाँच सिट जितेको कांग्रेसले  जम्मा एक महिला समानूपातिकको सूचीमा पठाएको छ। प्रदेश ७ मा ८ सिट मध्ये पाँच महिला परेका छन्।

कांग्रेसले आयोगमा बुझाएको  प्रदेशसभाको समानुपातिक सूची यस्तो छ :

प्रदेश १

प्रतापप्रकाश हाङमाङ

विद्यानन्द चौधरी

चन्द्रप्रसाद श्रेष्ठ

लिला सुब्बा

ज्योति सुब्बा`

शरदचन्द्र थापा

लोकप्रसाद संग्रौला

सीतादेवी पौडेल

विन्दिया कार्की

नवोदिताकुमारी चौधरी

टेकचन्द्र विश्वास

ओम सराबगी

अनिताकुमारी साबूले

प्रदेश नम्बर २

शिवचन्द्र चौधरी (धनुषा)

ओमप्रकाश शर्मा (पर्सा)

सरस्वती चौधरी (धनुषा)

गीताकुमारी यादव (सप्तरी)

मन्जुकुमारी यादव (महोत्तरी)

असियादेवी थरुनी(पर्सा)

प्रमिलादेवी दास (महोत्तरी)

श्यामपरी देवी (सर्लाही)

नरेशकुमार यादव (सिरहा)

शेखररसिद अली (रौतहट)

सल्मा खातुन (बारा)

प्रदेश नम्बर ३

मिलन श्रेष्ठ

राजेन्द्र गुरुङ

न्हुच्छेनारायण श्रेष्ठ

शान्तबहादुर प्रजा

राधा घले

जीवन डंगोल

विजया श्रेष्ठ

रजनी जोन्छे

राजाराम कार्की

बलराम पौडेल

भीमसेन खत्री

गीता वाग्ले

बिजुला बर्मा

कल्पना नेपाली

प्रदेश ४

मेखलाल श्रेष्ठ

ललितकला गुरुङ

सरिता गुरुङ

मनकुमारी गुरुङ

मणिभद्र शर्मा कँडेल

ओमकला गौतम

कुमार खड्का

दोबाटे विश्वकर्मा

कोपिला बोहरा

प्रदेश ५

बलदेव शर्मा पोखरेल

निर्मला क्षेत्री

रमा अर्याल

वीरबहादुर राना

भुवनेश्वर चौधरी

पुष्पा थरुनी

माला गोतामे सुनार

रुन्धावती दुवे

अर्जुनकुमार श्रेष्ठ

रिना विक

सूर्यमति उपाध्याय

याकुल अन्सारी

प्रदेश ६

यज्ञबहादुर बिसी

हिमबहादुर शाही

अमृता शाही

दिनबन्धु

झोवा विक

प्रदेश ७

गोविन्द बोहोरा

देवराज पाठक

दिव्यश्वरी शाह

अम्बिकुमारी थापा

उमा वादी

श्यामला राना

कुमारीनन्द बम

टेकबहादुर रैका