मोडल अन्जु निरौलालाई पुत्री लाभ

मोडल अन्जु निरौलालाई पुत्री लाभ

काठमाडौं । नेपाली मोडलिङ क्षेत्रकी चर्चित मोडल अन्जु निरौलालाई पुत्री लाभ भएको छ । १५०० भन्दा बढी गीतहरुमा अभिनय गरिसकेकी अन्जु हिजो अर्थात पुष १४ का दिन छोरीकी आमा बनेकी हुन् । अन्जुले चार बर्ष अघि सुनिल कार्कीसँग लगन गाठो कसेकी थिइन् । अहिले अन्जु र छोरी दुबैको स्वस्थ्य स्थिती ठिक रहेको र घरमा छोरीको आगमन भएसँगै परिवारमा खुशी मिलेको अन्जुले बताइन् ।