सुदूरपश्चिम

कञ्चनपुरमा ज्वाइँले भगाए जेठानकी श्रीमती

कञ्चनपुरमा ज्वाइँले भगाए जेठानकी श्रीमती

कञ्चनपुर, २० असोज । भीमदत्त नगरपालिका सुकासालमा बसोबास गर्दै आएका ३० बर्षीय पन्नालाल मोर्याले आफ्नै जेठान हरिस दमाईकी श्रीमती द्रोपती दमाईलाई भगाएका छन् । मोर्याले द्रोपतीलाई मायाजालमा पारेर बेच्नका लागि लगेको बारे प्ष्ट नभएको परिवाले बताएका छन् । यो खबर आजको नेपाल समाचारपत्रमा...