आज लक्ष्मीपूजा र गाई पूजा गरि मनाइंदै
काठमाडौं, २१ कर्तिक । आज तिहारको महत्वपूर्ण दिन लक्ष्मी पूजा गरेर मनाइदैछ । यमपञ्चकको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी देशभरी नै मनाइदैछ । आज गाई पूजा पनि गरिन्छ । फोहर र उज्यालो नभएको स्थानमा लक्ष्मीको बास हुँदैन भन्ने मान्यता...
