सुदूरपश्चिम

फेरि कर्फ्यु लाग्याे महेन्द्रनगरमा

फेरि कर्फ्यु लाग्याे महेन्द्रनगरमा

काठमाडौँ, १० भदौ । कञ्चनपुरको महेन्द्रनगरमा अहिले बिहान १० बजेदेखि पुनः कर्फ्यु लागेको छ । रक्षाबन्धन तथा जनै पूर्णिमालाई मध्यनजर गर्दै बिहान ५ बजेदेखि १० बजेसम्म खुलेको कर्फ्यु अहिले १० बजेदेखि फेरि लगाइएको हो । शुक्रबार निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन माग गर्दै...