सुदूरपश्चिम

सनी खुनाका परिवार भन्छन्, छोराको शालिक हेर्ने धोको छ

सनी खुनाका परिवार भन्छन्, छोराको शालिक हेर्ने धोको छ

भीमदत्तनगर, १२ भदाै । हिजाे बिहान कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भगतपुरस्थित शहीद सनी खुनाको घर पुग्दा आफन्तबीच उहाँको परिवार शोकमा डुबेको थियो । यहाँको भाषीस्थित साहुको घरमा काम गरेको ज्याला रकम लिन हिँडेका १४ वर्षीय सनी शुक्रबार बेलुकी प्रहरीको गोली लागेर शहादत प्राप्त गरेयता उहाँका...