सुदूरपश्चिम

सबै स्थानीय तहमा महिला तथा बालबालिका शाखा खोलिने

सबै स्थानीय तहमा महिला तथा बालबालिका शाखा खोलिने

काठमाडौं, २९ कार्तिक । सरकारले सबै स्थानीय तहमा महिला तथा बालबालिका शाखा खोल्ने तयारी गरेको छ । देशभरका महिला तथा बालबालिका कार्यालय खारेज भएसँगै महिला र बालबालिकाका विषय ओझेलमा परेको बेला महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले स्थानीय तहमा शाखा खोल्ने तयारी गरेको...