सुदूरपश्चिम

बन्यो संघीयता कार्यान्वयनकोे कार्ययोजना

बन्यो संघीयता कार्यान्वयनकोे कार्ययोजना

काठमाडौं, ३ पुस । अन्तर प्रदेश परिषदले संघीयता कार्यान्वयनका लागि गर्नुपर्ने बाँकी कामको कार्ययोजना बनाएको छ । परिषद्को आज बसेको बैठकले गृहमन्त्री रामबहादुर थापा नेतृत्वको कार्यदलले पेश गरेको संघीय कार्यान्वयन सहजीकरण कार्ययोजना पास गरेको हो । जस अनुसार पुस मसान्तभित्र वृत्त आयोग बनाइनेछ...