सुदूरपश्चिम

निर्मला पन्त हत्या प्रकरण: प्रहरी अधिकारीमाथि लिइँदै छ पोलिग्राफ बयान

निर्मला पन्त हत्या प्रकरण: प्रहरी अधिकारीमाथि लिइँदै छ पोलिग्राफ बयान

काठमाडौं, १ असाेज । प्रहरी प्रधान कार्यालयले डीआइजीको नेतृत्वमा गठन गरेको कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्त वलात्कार–हत्या प्रकरणमा एसपी सहित ६ जना प्रहरी अधिकृतसँग पोलिग्राफ बयान लिने भएको छ ।प्रहरी नायव महानिरीक्षक (डीआइजी) धिरु बस्न्यातको संयोजकत्वमा गठन भएको समितिले अनुसन्धानमा लापरवाही गरेको...