सुदूरपश्चिम

बिमस्टेकमा यस्तो रहनेछ सुरक्षा घेरा, हेलिकोप्टरबाट पनि निगरानी

बिमस्टेकमा यस्तो रहनेछ सुरक्षा घेरा, हेलिकोप्टरबाट पनि निगरानी

काठमाडाैं, १२ भदाै । गृह मन्त्रालयका अनुसार बिमस्टेक सम्मेलनमा तीन सुरक्षा घेरा हुनेछ । सबैभन्दा भित्री घेरामा नेपाली सेना खटिनेछ । दोस्रो घेरामा नेपाल प्रहरी र तेस्रोमा सशस्त्र प्रहरीको सुरक्षा हुनेछ । राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर सिभिलमा तीनवटै घेरामा छरिएर रहन्छन् । सेना,...