सुदूरपश्चिम

निर्मला पन्त प्रकरणः हत्यारा केही समयभित्र पत्ता लाग्ने गृहमन्त्रीको भनाई

निर्मला पन्त प्रकरणः हत्यारा केही समयभित्र पत्ता लाग्ने गृहमन्त्रीको भनाई

काठमाडौँ, २९ भदौ । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्न अपराधी केही समयभित्र पत्ता लाग्ने बताउनुभएको छ । पन्तको हत्याका विषयमा राष्ट्रियसभाका सदस्यले सरकारको जवाफ माग गरेपछि गृहमन्त्री थापाले दोषीमाथि कारवाही गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो । कञ्चनपुरकी पन्तको बलात्कारपछि...