‘राष्ट्रिय शिक्षा नीति २०७६’को पूर्णपाठ सार्वजनिक {हेर्नुहाेस्}
काठमाडौं, २५ मंसिर । नेपाल सरकारले ‘राष्ट्रिय शिक्षा नीति २०७६’ सार्वजनिक गरेको छ । कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको शिक्षा नीतिको पूर्णपाठ सरकारले एक महिनापछि सार्वजनिक गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कात्तिक २१ गते पत्रकार सम्मेलन नै...
