समाचार

एसइई परीक्षा चैत ६ गतेबाट हुने

एसइई परीक्षा चैत ६ गतेबाट हुने

काठमाडौं, २ पुष । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७६ चैत ६ गतेबाट सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको हिजोको बैठकले यो निर्णय गरेको हो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने बोर्डद्वारा जारी सूचनामा उल्लेख...