उपत्यकाको न्युनतम तापक्रम ६ डिग्रि सेल्सियस, चिसो अझै बढ्ने
काठमाडौं, १८ मंसिर । मौसम पूर्वाअनुमान महाशाखाले दिएको जानकारीअनुसार चिसो अझै बढ्ने अनुमान छ । आज काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम ६ डिग्रि सेल्सियस रहेको छ । विहान पश्चिम तराईका जिल्लाका थोरै स्थानहरुमा बाक्लो कुहिरो लागेको छ । तर मध्यान्नपछि विस्तारै कुहिरो हट्ने महाशाखाले...
