समाचार

वैशाखमा सक्नेगरी रानीपोखरीको पुनःनिर्माण

वैशाखमा सक्नेगरी रानीपोखरीको पुनःनिर्माण

– शर्मिला पाठक- काठमाडौँ, ११ मङ्सिर । आगामी वैशाखसम्ममा सक्नेगरी ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण भइरहेको छ । अहिले पोखरीमा कालो माटो लगाउने, पर्खाल निर्माण गर्ने र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनःनिर्माण भइरहेको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले पूर्णरूपमा क्षति...