समाचार

दश वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचनको घोषणा यसै हप्ता !

दश वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचनको घोषणा यसै हप्ता !

काठमाडौं, २१ पुस । विगत दश वर्षदेखि हुन नसकेको त्रिभुवन विश्वविद्यालयल ९त्रिवि० स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालिएको छ । नवनियुक्त उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले स्ववियु निर्वाचन आफ्नो प्राथमिकता रहेकाले यसको तयारी थालेको बताए । विगत १० वर्षदेखि निर्वाचन हुन नसकेपछि अधिकांश...