साथीकाे आयाेजनामा युवा सम्मेलन शुरु
काठमाडौँ, ७ माघ । ‘समानताको पुस्ता, प्रतिबद्ध युवा दस्ता’ भन्ने नारासाथ दुईदिने राष्ट्रिय युवा सम्मेलन आजदेखि राजधानीमा शुरु भएको छ । सम्मेलनमा समाज रुपान्तरणमा युवाको योगदान तथा अपरिहार्यताबारे छलफल हुनाका साथै लैङ्गिक समानता, महिला सशक्तिकरण र हिंसा न्यूनीकरणका क्षेत्रमा युवा परिचालन गर्नेबारे छलफल...
