मुख्य समाचार

नागढुंगा-धुलिखेल रेलमार्गः सम्भाव्यता अध्ययन थाल्दै लगानी बोर्ड

नागढुंगा-धुलिखेल रेलमार्गः सम्भाव्यता अध्ययन थाल्दै लगानी बोर्ड

१७ पुस, काठमाडौं । लगानी बोर्डले नागढुंगादेखि कोटेश्वर हुँदै धुलिखेलसम्मको रेलमार्गको सम्भाव्यता अध्ययन शुरु गर्दैछ । कम्पनी छनोटका लागि टेन्डर आह्वानको तयारी भइरहेको बोर्डले जनाएको छ । बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेका अनुुसार अध्ययनका लागि करिब एक वर्ष लाग्नेछ । सम्भाव्य देखिए वर्षदिनभित्रै विस्तृत...