मुख्य समाचार

राष्ट्रपतिले खोजिन् बेग्लै भूमिका

राष्ट्रपतिले खोजिन् बेग्लै भूमिका

  काठमाडौं । निर्विवाद भएर करिब दुई वर्ष गुजारिसकेकी राष्ट्रपति विद्यादेवी भण्डारी पदावधि समाप्त हुने बेलामा कलंकित हुने सम्भावना बढेर गएको छ । संवैधानिक रूपमा नचिनिएका व्यक्तिहरूको सहमति लिएर आउन राष्ट्रपतिले मुलुकको कार्यकारी प्रधानमन्त्रीलाई दिएको सुझावपछि उनले राजाले झंै कार्यकारी बन्न खोजेको आरोपसमेत...