१ सय २८ मध्ये ७० मा काँग्रेस अगाडी : बालकृष्ण खाँण
काठमाडौं । दोस्रो चरणमा निर्वाचन हुने १२८ स्थानमध्ये नेपाली कांग्रेसले ११८ स्थानमा उम्मेदवार उठाएको जानकारी दिदै निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले भन्नुभयो,“यीमध्ये ७० स्थानमा हामी अग्रस्थानमा छौ । उहाँले लोकतान्त्रिक गठबन्धनका लागि छोडिएको १० स्थानका अधिकांश ठाँउमा सहयोगी दलका उम्मेद्वारहरु विजयी हुने...
