नवराज सिलवाल प्रकरणमा तात्यो प्रहरी : कीर्तेको फाइल फेरि ‘टेस्ट’ गरिँदै
काठमाडौं : पूर्व डीआइजी तथा ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवराज सिलवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौँमा कीर्तेको अनुसन्धान अगाडि बढेको छ। गत पुस ५ गते कीर्ते गरेको अभियोगमा जाहेरी दर्ता भएको थियो। परिसरका एसएसपी रवीन्द्र धानुकले कीर्ते अनुसन्धानमा नेपाल सरकारका मुख्य...
