मुख्य समाचार

२३ पुसपछि काठमाडौंका लागि एयर एसिया उडान रोकिन सक्ने!

२३ पुसपछि काठमाडौंका लागि एयर एसिया उडान रोकिन सक्ने!

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मलेसियाको एयर एसिया एक्सको उडान सोमबारदेखि रोक्ने भएको छ । उक्त एयरलाइन्सले २३ करोड रुपैयाँ हाराहारी बक्यौता नतिरेका कारण विमानस्थलले उडान रोक्ने भएको हो । एयर एसिया एक्सले मलेसियाबाट सीधा उडान भर्दै आएको छ । यो खबर सुरज कुँवरले आजको कान्तिपुरमा लेखेका छन्।...