शर्मा, पुन र महरासँग रिसाए प्रचण्ड, अल्पमतमा पर्ने भएपछि ओलीले बनाए यस्तो डिजाइन
काठमाडौं । पार्टी एकीकरण र स्थायी सरकारको नारा दिएर बहुमत ल्याएको बाम गठबन्धनभित्र सत्ता समीकरणलाई लिएर विवाद उत्पन्न भएको छ । एमालेका अध्यक्ष केपी ओलीमाथि पार्टी एकीकरण गर्न रुचि नदेखाएको आरोप छ । एमालेका महासचिव ईश्वर पोखरेल र उनको समूहले माओवादी केन्द्रसँग पार्टी...
