अधिनायकवादकाे सपना देखे एमाले माअाेबादीकालागि याे अन्तिम चुनाव हुने छ : कांग्रेस
काठमाडाैँ, २२ कार्तिक । वाम गठवन्धनका नाममा व्ववस्था परिवर्तन गर्ने तथा कम्युनिष्ट अधिनायकको सपना देखे एमाले र माओवादीको लागि यो अन्तिम चुनाव हुने काँग्रेसको चेतावनी दिएको छ । काँग्रेसले संविधान विस्थापन गरेर कम्युनिष्ट अधिनायकवादतर्फ अघी बढ्न खोजे देशभरका स्वतन्त्रताप्रेमी र लोकतन्त्रवादीहरुले एमाले र...
