चार हजार चार सय ८२ उम्मेदवारलाई चुनाव चिन्ह
काठमाडौं, २० कार्तिक। निर्वाचन आयोगले दोस्रो चरण अर्थात् मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेका चार हजार चार सय ८२ उम्मेदवारलाई आइतबार निर्वाचन चिन्ह प्रदान गरेको छ । दल तथा स्वतन्त्रपूर्वक गरी उम्मेदवारी दिएका उम्मेदवारलाई...
