मुख्य समाचार

राप्रपाका केन्द्रीय सदस्य देखि युवा संघका अध्यक्ष सहीत कांग्रेसमा प्रवेश

राप्रपाका केन्द्रीय सदस्य देखि युवा संघका अध्यक्ष सहीत कांग्रेसमा प्रवेश

ललितपुर, मंसिर ३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य कपिल थापा आज ललितपुर गोदावारी एक कार्यक्रमका बीच नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कम्युनिष्ट गठबन्धनका कारण देशमा लोकतन्त्र संकट पर्न सक्ने भन्दै थापा दुर्इ दर्जन कार्यकर्तासहित कांग्रेस प्रवेश गरेका हुन्। ललितपुर  क्षेत्र नं...