राप्रपा अर्घाखाँचीको समर्थन काँग्रेसलाई
सन्धिखर्क। राष्ट्रिय प्रजातन्त्र पार्टी अर्घाखाँचीले नेपाली काँग्रेसलाई समर्थन गर्ने भएको छ । मंगलबार सन्धिखर्कमा पत्रकार सम्मेलन गरी काँग्रेसका कार्यवाहक सभापती शान्ता भण्डारी र राप्रपाका जिल्ला अध्यक्ष दिपक कुवँरले प्रेस विज्ञप्तीमा हस्ताक्षर गरी राप्रपाले काँग्रेसलाई समर्थन गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ। राप्रपाबाट प्रदेश सभामा...
