प्रचण्डले ढाँटे, लामाले भने म कांग्रेसमै छु
भरतपुर । केही दिन अघि नेपाली कांग्रेस चितवनका पूर्वसचिव तथा नेपालको सबैभन्दा पुरानो सहकारी संस्था बखान सहकारीका अध्यक्ष मोहनसिँह लामाले आफु कांग्रेसमै आवद्ध रहेको बताएका छन् । उनले सोमबार बिहान पत्रकार सम्मेलन गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिताउन आफुसहित डेढ...
