एकता वार्ता कुरेर बसेका अाेलीलार्इ दाहालले बालै दिएनन्!
नयाँ सरकार गठन पूर्व दुई पार्टीबीच एकीकरणको विषयमा आज हुने भनिएको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको महत्वपूर्ण बैठक एकाएक स्थगित भएको छ। दुई दलका नेताबीच आज अपरान्ह ३ बजे एक्लाएकल्लै बार्तापछि पार्टी समायोजन समितिको बैठक बस्ने...
