उम्मेद्वार मनाेनयनमा एमाले भित्र मच्चियाे रडाकाे, स्थायी कमिटिमै उजुरी
काठमाडाैँ, १२ कार्तिक । उम्मेद्वार मनाेनयनमा एमाले भित्र रडाकाे मच्चिएकाे छ । अध्यक्ष केपि अाेली पक्षले बरिष्ठ नेता माधव नेपालपक्षलाई बहिष्कार गरेपछि अहिले पार्टीभित्र रणाकाे मच्चिएकाे हाे । उम्मेदवार मनोनयनमा कास्कीमा एकपक्षीय गरेकाे भन्दै अहिले एमाले स्थायी कमिटिमै उजुरी नै परेकाे छ । एमालेभित्रै...
