खेल

क्यानडामाथी नेपालको सनसनीपूर्ण जितः नेपाल विश्वकप छनोटसंगै डिभिजन एकमा बढुवा

क्यानडामाथी नेपालको सनसनीपूर्ण जितः नेपाल विश्वकप छनोटसंगै डिभिजन एकमा बढुवा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपालले क्यानडाको सनसनीपूर्ण तरिकाले हराउँदै डिभिजन एकमा बढुवा भएको छ। क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका लागि करन केसीले सम्झनलायक प्रदर्शन गरेपछि हारिसकेको खेल नेपालको पक्षमा गएको हो। यो जितसँगै...