नेपाल विश्वकप छनोटको पहिलो अभ्यासमा युएईसँग भिड्दै
इंग्ल्यान्डमा आयोजना हुने आईसीसी विश्व कप २०१९ को लागि जिम्बाबेमा फागुन २० देखि छनोट प्रतियोगिता सुरू हुँदैछ। नेपाल सहित १० राष्ट्र सहभागी प्रतियोगिताबाट उत्कृष्ट हुने २ टिमले वान डे विश्वकप खेल्नेछन्। यस्तै प्रतियोगिताबाट उत्कृष्ट-३ एसोसिएट राष्ट्रले एकदिवसीय मान्यता पाउनेछ। आईसीसीले विश्वकप छनोट अगाडि...
