खेल

राजवंशी एआइपिएस एसियाको कोषाध्यक्षमा पुनः निर्वाचित

राजवंशी एआइपिएस एसियाको कोषाध्यक्षमा पुनः निर्वाचित

इस्लामावाद/पाकिस्तान–नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरञ्जन राजवंशी आज एसियाली खेलकुद पत्रकारहरुको छाता संगठन एआइपिएस एसियाको कोषाध्यक्षमा निर्वाचित भएका छन् । पाकिस्तानको इस्लामावादमा आज भएको एआइपिएस एसियाको विशेष साधारणबाट दुई दशक भन्दा लामो समयदेखि खेलकुद पत्रकारिता गर्दै आएका राजवंशीको कोषाध्यक्षमा निर्वाचित भएका हुन्...