चुनावः जनअपेक्षा र सही नेताको खोजी
नेपालमा आगामी चुनावलाई लिएर राजनीतिक वातावरण चर्को र संवेदनशील बनेको छ। बहुसांस्कृतिक, बहुधार्मिक र बहुभाषिक राष्ट्र नेपालमा चुनाव केवल मतदानको प्रक्रिया मात्र नभई जनताको अपेक्षा, नेतृत्वको परीक्षण र राष्ट्रको दीर्घकालीन विकासको दिशानिर्धारण गर्ने माध्यम हो। भर्खरै घटेको जेन–जी विद्रोहसँगै उदाएका नयाँ शक्तिहरू पनि...
