विचार

लँगुटिया मित्र : बाल्यकालको साथीदेखि आजीवन सम्बन्धसम्म

लँगुटिया मित्र : बाल्यकालको साथीदेखि आजीवन सम्बन्धसम्म

-भक्तराज देव- "लँगुटिया" शब्दको व्युत्पत्ति हेर्दा, यसको अर्थ "बचपनको साथी" भए पनि प्रायः मजाक वा अपशब्दका रूपमा प्रयोग गरिन्छ। तर, यसको वास्तविक अर्थ गहिरो मित्रतालाई दर्शाउने शब्दका रूपमा बुझ्न सकिन्छ। जब दुई जना साथीले बाल्यकालमा सँगै हुर्किएर, एउटै परिवेशमा जीवन बिताउँछन्, उनीहरूको सम्बन्ध...