आर्थिक सुधारका लागि सरकारसँग सहकार्यको महासंघ अध्यक्ष ढकालकाे अपेक्षा
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक सुधार र निजी क्षेत्रको सशक्तिकरणका लागि सरकारसँग सहकार्यको अपेक्षा व्यक्त गरेका छन्। महासंघको ५९औँ वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ढकालले आफ्नो दुईवर्षे कार्यकालमा चुनौतीलाई अवसरमा रूपान्तरण गर्न...
