भारतीय पर्यटकको लापरवाही कि हाम्रो व्यवस्थाको नाङ्गो यथार्थ ?
-मालिका केशरी- Facebook.com/MalikaKeshari नेपालका धार्मिक तथा पर्यटकीय गन्तव्यहरूमा पछिल्ला वर्षहरूमा भारतीय पर्यटकहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ । विशेषगरी उत्तर भारतको चर्को गर्मीबाट राहत खोज्दै हिमाली क्षेत्रको शीतलता अनुभव गर्न तथा पशुपतिनाथ, मुक्तिनाथ, जनकपुर, लुम्बिनी, मनकामना लगायतका धार्मिक स्थलहरूको दर्शन गर्न आउने भारतीयहरूको...
