‘पार्टीका कारण नेविसंघभित्र ध्रुविकरणकोे छाँया पर्यो’
स्कूल जीवनकालदेखि नेविसंघको सक्रिय राजनीति गर्दै आउनु भएका कुशल संगठक विद्यार्थी नेता निलकण्ठ रिजालले २०४९ सालमा चितवनकै स्थानीय विद्यालयमा इकाइ समिति सचिवबाट राजनीति जीवनको प्रारम्भ गर्नुभयो । २०५३ सालमा विरेन्द्र युथ क्याम्पस चितवनको स्ववियू सदस्यको रुपमा आफुलाई अगाडि बढाउन सफल हुनुभयो । २०५५...
