अन्तर्वार्ता

म गुटबन्दीको सिकार भएँ : अष्टलक्ष्मी शाक्य

म गुटबन्दीको सिकार भएँ : अष्टलक्ष्मी शाक्य

एमाले उपाध्यक्ष एवं प्रदेश ३ की संयोजक अष्टलक्ष्मी शाक्य प्रदेश सभा निर्वाचनमा निर्वाचित भएसँगै धेरैले उनी सो प्रदेशको मुख्यमन्त्री बन्ने आकलन गरेका थिए । शाक्य आफैँ पनि यसमा ढुक्क थिइन् । तर, एमालेले आन्तरिक निर्वाचनद्वारा संसदीय दलको नेता चयन गर्ने निर्णय गर्‍यो ।...