अन्तर्वार्ता

सरकार र अदालतको मिलोमतो रहेको काँग्रेस नेता काेइरालाकाे आरोप

सरकार र अदालतको मिलोमतो रहेको काँग्रेस नेता काेइरालाकाे आरोप

नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले सरकार र अदालतकाबीचमा मिलोमतो भएको आरोप लगाउनु भएको छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा गर्दै उहाँले कानुन हेरेर भन्दा पनि सरकारको चाहना हेरेर अदालतले काम गर्न थालेको आरोप लगाउनु भएको हो । अदालतकै आदेशमा कारावास...