नेपाल मेरो ठूलो प्रेरणा: प्रबल गुरुङ
अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ’फेशन डिजाइनर’ प्रबल गुरुङ नेपालमा हुर्किएर विश्वमै प्रसिद्धी कमाउने सीमित व्यक्तिमा पर्छन् । ३८ वर्षको उमेरमा उनले ’फेशन डिजाइनिङ’को क्षेत्रमा पाएको सफलता लोभलाग्दो छ । उनले तयार पारेको पहरिनमा पूर्व अमेरिकी प्रथम महिलादेखि ब्रिटेनकी राजकुमारी र हलिवुड र बलिवुडका...
