Author: राष्ट्रवाणी संवाददाता

एमालेको अनुचित प्रभावमा नपर्न डा. महतको आब्हान

एमालेको अनुचित प्रभावमा नपर्न डा. महतको आब्हान

काठमाडौं /नेपाली कांग्रेसका नेता एंव काठमाडौं क्षेत्र नं. ५ का उम्मेदवार डा. प्रकाशशरण महतले एमाले उम्मेदवार इश्वर पोखरेलले मतदाताहरुलाई अनुचित प्रभावमा पार्न खोजेको आरोप लगाएका छन् । शुक्रबार बुढानिलकण्ठमा महिला भेलालाई सम्बोधन गर्दै डा.महतले पोखरेलले भोटका लागि कोरा सपना बाढेको बताए । महतले...