Author: राष्ट्रवाणी संवाददाता

प्रकाशको निधनमा शंका छैन, छानविन गर्नुपर्दैन: प्रचण्ड

प्रकाशको निधनमा शंका छैन, छानविन गर्नुपर्दैन: प्रचण्ड

छोरा प्रकाश दाहालको आकस्मिक निधन भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी कार्यक्रम सकेर झापाबाट काठमाडौं फर्के। बल्खुस्थित बयोधा अस्पतालमा उनी चढेको हेलिकोप्टर ल्याण्ड भएपछि उनी सिधै लाजिम्पाटस्थित निवास पुगे, पत्नी सीता दाहालको अवस्था बुझ्न, उनलाई सम्झाउन। प्रचण्ड निवासमा पुगेको केही समयपछि...