Author: राष्ट्रवाणी संवाददाता

कपिलवस्तुमा एमाले र माओवादीका ३ सय वढि कार्यकर्ता कांग्रेसमा प्रवेश

कपिलवस्तुमा एमाले र माओवादीका ३ सय वढि कार्यकर्ता कांग्रेसमा प्रवेश

कपिलवस्तु । नेपाल तरुण दल जिल्ला कार्यसमीती कपिलवस्तुको आयोजनामा जिल्लाको विजयनगर गांउपालीका त्रिपालनगरमा चुनावी शभा तथा पार्टि प्रवेश कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अवसर पारि विजयनगर गांउपालीकाको त्रिपालनगर लगाएत आसपासका ठांउवाट ३१५ जना अन्य पाटि परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन...