विनोद चौधरीको समृद्धि मन्त्रः मुलुकको आर्थिक समृद्धिका लागि काँग्रेसको जित जरुरी
बुटवल । वरिष्ठ उद्योगपति तथा नेपाली कांग्रेसको आर्थिक समृद्धि तथा विकास समन्वय उपसमितिका संयोजक बिनोद चौधरीले मुलुकको आर्थिक समृद्धि नेपाली काँग्रेसबाट मात्रै सम्भव भएको बताएका छन् । नेपाली काँग्रेस उद्योगी व्यबसायी परिचालन समिति रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको उद्योगी व्यबसायी भेलालाई सम्बोधन गर्दै...
